रास्वपा बारा बैठकमा सांसदमाथि हातपात प्रयास, ठूलो संख्यामा प्रहरी परिचालन
▸ यस स्टोरीको अंश: अर्जुननरसिंह केसी भन्छन्, लोकतान्त्रिक अभ्यास कमजोर पार्ने काम स्वीकार्य छैन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठक बिथोल्ने प्रयास भएको छ । पार्टीबाट निष्कासित जिल्ला सभापति चन्दन स्वर्णकारका समर्थकहरूले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेका हुन् । स्वर्णकारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको विरोधमा समर्थकहरूले सांसदहरूविरुद्ध नाराबाजी गर्नुका साथै हातपातको प्रयास समेत गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित