उरुग्वेले उपाधि रक्षा गर्न नमानेको दोस्रो विश्वकप
▸ यस स्टोरीको अंश: ग्रीनवीचकप फुटबल प्रतियोगिता मे ३० मा, पुरस्कार राशि र टीम संख्या बढाइयो
दोस्रो विश्वकप फुटबल प्रतियोगिता इटालीमा आयोजना भएको थियो, जहाँ आयोजक राष्ट्र इटालीले फाइनलमा चेकोस्लोभाकियालाई २–१ ले हराउँदै उपाधि जितेको थियो । पहिलो विश्वकप विजेता उरुग्वेले युरोप जान नमानेपछि इटालीले आयोजनाको अवसर पाएको थियो । सन् १९३४ ताका युरोपको राजनीतिक अस्थिरता र जर्मनी तथा इटालीका तानाशाहहरूको प्रभावका बीच यो प्रतियोगिता सम्पन्न भएको थियो । यस पटक विश्वकपका खेलहरू पहिलो पटक रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित