झन्डै ५० प्रतिशत जनसङ्ख्यामा बिमाको पहुँच,सक्रिय बिमालेख १ करोड ८३ लाख

यस स्टोरीको अंश: निर्जीवन बीमा व्यवसायमा ४१ अर्बभन्दा बढी शुल्क आर्जन
taksarnews.com · 6 घण्टा अघि

नेपालमा जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीहरूको शाखा विस्तारसँगै बीमा क्षेत्रको पहुँच र कारोबार दुवै बढ्दै गएको देखिएको छ । आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशभर बिमा कम्पनीका शाखा सङ्ख्या २ हजार ९ सय ९९ पुगेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित म्यादी जीवन बीमाको दायरा विस्तार भएसँगै देशको कुल जनसङ्ख्याको ४९.९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू