कांग्रेस र एमालेले सरकारी जग्गा कब्जा गरेर बनाएका भवनमा महानगरले डाेजर चलायाे
▸ यस स्टोरीको अंश: कांग्रेसद्वारा प्रधानमन्त्रीको गणतन्त्र दिवस सम्बोधन नगर्नुलाई गैरजिम्मेवार भनियो
पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले डोजर चलाएको छ । हङ्कङ बजारको पूर्वपट्टी रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको हो । महानगर प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाएर दुई लेनको सडक निर्माण गरिने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›