तारकेश्वरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा चल्यो डोजर

यस स्टोरीको अंश: तारकेश्वर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनेका संरचनामा डोजर चलायो
prasashan.com · 1 हप्ता अघि

तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि कारवाही गर्दै डोजर प्रयोग गरी हटाएको छ। नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण अभियानअन्तर्गत अवैध रूपमा निर्माण भएका टहरा, पर्खाल तथा अन्य भौतिक संरचनाहरू हटाइएको जनाएको छ। आगामी दिनमा पनि सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तर रूपमा अघि बढाइने नगरपालिकाले बताएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू