हेटौंडा-५ को अव्यवस्थित बस्तीमा चलाइयो डोजर

यस स्टोरीको अंश: हेटौँडामा सार्वजनिक जग्गा अतिक्रमण हटाउँदा स्थानीय आक्रोशित, उपमहानगरपालिका भन्छ– 'बाध्य भयौँ'
www.pardafas.com · 1 दिन अघि

हेटौंडा-५ मा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने क्रममा डोजर प्रयोग गरिएको छ । नगर प्रशासनले लामो समयदेखि सूचना जारी गरिए पनि अटेर भएपछि डोजर प्रयोग गर्न बाध्य भएको जनाएको छ । सडक विस्तार, नाला व्यवस्थापन तथा सार्वजनिक उपयोगका लागि आवश्यक जग्गा खाली गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको र यस क्रममा दर्जनौं अस्थायी तथा केही पक्की संरचनाहरू हटाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू