पोखराको पृथ्वीचोकस्थित अनधिकृत संरचनामा महानगरको डोजर

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका ९ संरचनामा डोजर चलाइयो
www.pardafas.com · 6 घण्टा अघि

पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित सरकारी जग्गा अतिक्रमण गरी बनाइएका विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाका भवनहरू हटाउन सुरु गरेको छ । महानगरले बिहीबार डोजर प्रयोग गरी ती अनधिकृत संरचनाहरू भत्काएको हो । महानगरपालिकाकाअनुसार प्रमुख राजनीतिक दल र विभिन्न संघ–संस्थाका गरी जम्मा ९ वटा भवनहरूमा डोजर चलाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू