आन्तरिक राजस्व कार्यालय भद्रपुरद्धारा दश महिनामा ३ अर्ब ६१ करोड राजस्व सङ्कलन

यस स्टोरीको अंश: आन्तरिक राजस्व कार्यालय भद्रपुरले १० महिनामा लक्ष्यको ८२.२१% राजस्व संकलन गर्‍यो
pradeskhabar.com · 1 हप्ता अघि

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा रु ३ अर्ब ६१ करोड ८४ लाख २२ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२.२१ प्रतिशत हो । वैशाख महिनामा मात्र रु ४२ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ८३.८७ प्रतिशत मात्र सङ्कलन भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू