एकीकृत एसएमएस गेटवेको प्रारम्भ, १ हजार ३७६ निकायको वेबसाइट निर्माण

यस स्टोरीको अंश: सूचना प्रविधि क्षेत्र प्रधानमन्त्री कार्यालयमा सारियो, मन्त्रालयको नाम परिवर्तन
www.technologykhabar.com · 1 हप्ता अघि

गत आर्थिक वर्षमा सूचना विभाग र मातहतका दुई कार्यालयको लागि विनियोजित बजेटको ३७ प्रतिशत हाराहारी खर्च भएको छ। यस अवधिमा एकीकृत एस.एम.एस. गेटवेको प्रारम्भ भई १२५ निकायले प्रणालीको प्रयोग गरी ४ करोड २७ लाख १० हजार सूचना पठाएका छन्। महालेखा परीक्षकको प्रतिवेदनले विद्युतीय सरकारको अवधारणा सार्थक बनाउन तालिम दिनुपर्ने, सेक्युरिटी अडिटको दायरा बढाउनुपर्ने तथा सबै सेवालाई नागरिक एपसँग अन्तरआबद्ध गर्न सुझाव दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू