सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको खर्च बजेटको ६८ प्रतिशतमात्र, अधिकांश लक्ष्य अपूरै: महालेखा

यस स्टोरीको अंश: सूचना प्रविधि क्षेत्र प्रधानमन्त्री कार्यालयमा सारियो, मन्त्रालयको नाम परिवर्तन
www.technologykhabar.com · 1 हप्ता अघि

आर्थिक वर्ष २०८१/८२ मा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बजेटको तुलनामा ६७.७९ प्रतिशतमात्र खर्च गर्न सकेको छ जसमा पुँजीगत तर्फ २७.७४ प्रतिशत खर्च भएको देखिन्छ। यस अवधिमा सूचना प्रविधि क्षेत्रमा लक्ष्य अनुरुप अधिकांश योजना सम्पन हुन सकेका छैनन्। महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको उक्त अवधिको प्रतिवेदनमा यस्तो उल्लेख गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू