फिर्केखोलाबाट हटाइयो चार दिनमा एक सय पाँच संरचना

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले पृथ्वीचोकका अतिक्रमित संरचनामा डोजर चलायो
hamrakura.com · 15 घण्टा अघि

पोखरा महानगरपालिकाले फिर्केखोलाको अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाउँदै चार दिनमा एक सय पाँच ओटा संरचना हटाएको छ। खोलाको प्राकृतिक बहाव पुनःस्थापना गर्ने र दीर्घकालीन रूपमा व्यवस्थित सहरी संरचना निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गत बुधबार मात्रै २३ ओटा साना-ठूला संरचना हटाइएको छ। महानगरपालिकाले फिर्केखोला करिडोरलाई भविष्यमा पर्यटकीय तथा हरित क्षेत्रका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू