पोखराको खोलाघरमा निर्माण गरिएका १६० संरचना हटाइँदै

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
www.onlinepana.com · 4 दिन अघि

पोखरा महानगरपालिकाले बजार क्षेत्र भएर बग्ने फिर्केखोलाको खोलाघर अतिक्रमण गरी बनाइएका संरचना आइतबारदेखि हटाउन सुरु गरेको छ। सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउन महानगरले दिएको ३५ दिने समयसीमा शनिबार सकिएपछि डोजर परिचालन गरिएको हो। महानगरले गत वैशाख ३ गते सूचना जारी गर्दै खोलाघरभित्र रहेका घरटहरा तथा अन्य संरचना हटाउन आग्रह गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू