रु. २१ हजारमा ७००० एमएएच ब्याट्री भएको ओप्पो फोन बजारमा, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी

यस स्टोरीको अंश: जापानले भारतसहित तीन एसियाली देशका इन्जिनियरलाई अन्तरिक्ष प्रविधि तालिम दिने
techpana.com · 1 हप्ता अघि

ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन ‘ओप्पो ए६सी’ (Oppo A6C) सार्वजनिक गरेको छ । सुलभ मूल्यमा बलियो ब्याट्री र आधुनिक फिचर चाहने प्रयोगकर्तालाई लक्षित गर्दै यो फोन उपलब्ध गराएको कम्पनीले जनाएको छ । फोनको मुख्य आकर्षण ७,००० एमएएच क्षमताको ब्याट्री हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू