यी हुन् विश्वकप खेलाइने १६ रंगशाला
▸ यस स्टोरीको अंश: सन्तोषी श्रेष्ठले १५ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्
२०२६ को विश्वकप १६ रंगशालामा खेलाइनेछ। इतिहासमा पहिलो पटक फिफा विश्वकप तीन देशहरू खेलाइदैँछ। यसपटकको विश्वकपका लागि संयुक्त राज्य अमेरिकाको ११, मेक्सिकोको तीन र क्यानडाको दुई रंगशालामा खेलहरु खेलाइँदैछ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित