लोककल्याणकारी गणतन्त्र
▸ यस स्टोरीको अंश: गगन थापा भन्छन्, गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाल समृद्ध बन्छ
नेपाली जनताको दशकौँ लामो त्याग, बलिदान र सङ्घर्षको जगमा स्थापित गणतन्त्र १८ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६५ जेठ १५ गते ऐतिहासिक संविधान सभाको पहिलो बैठकले वंश परम्परामा आधारित राजतन्त्र अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यस अवधिमा राजनीतिक रूपमा अभूतपूर्व उपलब्धि हासिल भए पनि नागरिकको जीवनस्तरमा गुणात्मक परिवर्तन र शासकीय संस्कारमा सुधार ल्याउने अभ्यास अझै बाँकी छ ।
पूरा लेख पढ्नुहोस् (12 मिनेट) ›