गणतन्त्र : जनताको विजय
▸ यस स्टोरीको अंश: गणतन्त्रको प्रभावकारितामाथि बहस: दलहरूको कार्यशैलीप्रति जनताको गुनासो
प्रत्येक वर्ष जेठ १५ गते देशले गणतन्त्र दिवस मनाउँछ, जसले राष्ट्रको राजनीतिक क्षेत्रमा आएको युगान्तकारी परिवर्तनलाई सम्झाउँछ । ल्याटिन शब्द ‘Res Publica’ बाट साभार गरिएको ‘गणतन्त्र’को आधारभूत अर्थ राज्य कुनै निजी राजा वा शासकको नभई आम सर्वसाधारणको हो भन्ने हुन्छ । वि.सं. २०६५ सालमा पहिलो संविधानसभाले २४० वर्ष पुरानो शाहवंशीय राजतन्त्रलाई औपचारिक रूपमा अन्त्य गरी नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गर्यो ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›