प्याक्स सिलिकाको खतरनाक पक्ष: नेपालले फिलिपिन्सको अनुभवबाट के सिक्ने ?

यस स्टोरीको अंश: अमेरिकाको 'प्याक्स सिलिका' अवधारणाले नेपालमा डिजिटल सार्वभौमसत्ताबारे बहस सिर्जना
clickmandu.com · 1 दिन अघि

अमेरिकाले फिलिपिन्सको न्यु क्लार्क सिटीमा प्रस्ताव गरेको प्याक्स सिलिका अवधारणाले नेपाल जस्ता उदीयमान डिजिटल अर्थतन्त्र भएका देशहरूका लागि गम्भीर बहसको ढोका खोलेको छ । अमेरिकाले फिलिपिन्सको १६ सय हेक्टर औद्योगिक क्षेत्रमा आफ्नो मुलुकको ‘कमन ल’ लागू गर्नुपर्ने र त्यहाँका कर्मचारीलाई ‘कूटनीतिक उन्मुक्ति’ दिनुपर्ने माग गरेपछि यसले आधुनिक युगको नयाँ स्वरूपको प्राविधिक उपनिवेशवादबारे चिन्ता बढाएको छ । नेपालमा पनि ठूला डेटा सेन्टरहरू र प्रविधि पार्कहरू स्थापना गर्न अमेरिकाले चासो देखाएको सन्दर्भमा यसको कानुनी र भूराजनीतिक प्रभावबारे विचार गर्नुपर्ने देखिन्छ ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू