बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?
▸ यस स्टोरीको अंश: नेपालमा डेटा सेन्टरमा लगानी बढ्दै, क्षेत्रीय हब बन्ने सम्भावना
सन् २००६ मै डेटालाई विकासको नयाँ इन्धन (न्यू आयल) रुपमा व्याख्या गरेका थिए। औद्योगिक युगमा अर्थतन्त्र चलाउने मुख्य स्रोत इन्धन थियो भने अहिले डिजिटल युगमा त्यो भूमिका डेटाले लिएको छ। अहिलेको विश्व बजारमा जसको नियन्त्रणमा डेटा हुन्छ, भविष्यको अर्थतन्त्रमा उसैको प्रभाव बढी हुन्छ भनिन्छ। यही कारण अहिले अमेरिका, चीन, युरोपदेखि मध्यपूर्वसम्म डेटा सेन्टरमा अर्बौं डलर लगानी गरिरहेका छन्।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›
सम्बन्धित