बढ्दै छ ‘डाटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल?

यस स्टोरीको अंश: नेपालमा डेटा सेन्टरमा लगानी बढ्दै, क्षेत्रीय हब बन्ने सम्भावना
www.technologykhabar.com · 6 दिन अघि

आधुनिक अर्थतन्त्रमा डाटाले इन्धनले जस्तै शक्ति र मूल्य राख्न थालेको छ । यही कारण अहिले अमेरिका, चीन, युरोपदेखि मध्यपूर्वसम्म डाटा सेन्टरमा अर्बौं डलर लगानी गरिरहेका छन् । नेपालमा पनि डाटा सेन्टरको महत्व बढ्दै छ र यसमा लगानी तथा यसको आवश्यकता बढ्दै गएको देखिन्छ । गत वैशाख २४ गते केही नेपाली व्यवसायीले काठमाडौँ र वीरगञ्जमा टायर–४ को हाइपरस्केल बिचुटेन डाटा वर्ल्ड नामक डाटा सेन्टर निर्माणको घोषणाले पनि यसलाई पुष्टि गरेको छ ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू