कविता : फेरि कसम खान मन लाग्यो
▸ यस स्टोरीको अंश: काँग्रेसका दुई वडाध्यक्ष दल परिवर्तनले पदमुक्त
उ मलाई भन्छे, उ मेरा घाउहरूमा फुउउउउ गरिदिन्छे रे शीतल बनाइदिन्छे रे मेरा सारा पीडाहरू हरिदिन्छे रे ! उ मलाई भन्छे उफफफफ नगर उ मलाई निको गराइदिन्छे रे फुउ गरिदिने, उफ नगराउने प्रीतसँग मलाई कसम खान मन लाग्यो ! म उसलाई भन्छु तिमी मेरो प्रार्थना उ भन्छे तिमी मेरो तपस्या जब म सुटुक्क भन्छु तिमी मेरो अनन्त पर्खाइ उ ढुक्क भई भन्छे तिमी मेरो अन्तिम लक्ष्य !
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›