संविधान संशोधन बहस पत्रका लागि जेन जेडहरूसँग संवाद आज, भ्रममा नपर्न कार्यदलको आग्रह

यस स्टोरीको अंश: संविधान संशोधनका लागि कार्यदलले जेनजीसँग संवादको आह्वान गर्‍यो, सुझाव संकलन सुरु
prasashan.com · 2 हप्ता अघि

संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले जेन जेड प्रतिनिधिहरूसँग आज हुने छलफललाई लिएर देखिएका केही अन्योल र असन्तुष्टिबीच सकारात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ । कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहस पत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य उद्देश्य रहेको स्पष्ट पारे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू