प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

यस स्टोरीको अंश: प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता काठमाडौंमा सुरु
rajdhanidaily.com · 1 हप्ता अघि

नेपाली सेनाको आयोजनामा प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा संचालन हुने प्रतियोगिताको उद्घाटन गर्दै बलाधिकृत रथी प्रदिपजंग केसीले खेलकुदको विकास र नेपाली सेनाको स्वास्थ्य तथा प्रतियोगितात्मक क्षमता विकासका लागि यो प्रतियोगिता निरन्तर रुपमा संचालन भएको बताए । प्रतियोगितामा १३ इभेन्टमा प्रतिष्पर्धा हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू