बुद्ध दर्शन सहकारीबाट ३४ जनाको बचत रकम फिर्ता
▸ यस स्टोरीको अंश: बुद्ध दर्शन सहकारीले ३४ बचतकर्ताको रकम फिर्ता गर्यो, ५ लाखसम्मको १ महिनाभित्र फिर्ता गर्ने योजना
बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले काठमाडौँ महानगरपालिका सहकारी विभागको रोहबरमा ३४ जना बचतकर्ताको बचत रकम फिर्ता दिएको छ । सहकारी संस्थाले आगामी १ महिनाभित्र ५ लाख रुपियाँसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ । सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›