थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत 

यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका थप ३०४ जना पीडितले बचत फिर्ता पाए
himalpress.com · 1 हप्ता अघि

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। यसअघि कान्तिपुर, शिव शिखर र पशुपति सहकारीका ३७८ जना बचतकर्ताले रकम फिर्ता पाएका थिए। समितिले पाँच लाखभन्दा कम बचत गर्नेलाई साना बचतकर्ता मानेर रकम फिर्ता गरिरहेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू