एआईले पनि हाम्रा प्रश्नबाट सिक्छ !
▸ यस स्टोरीको अंश: हेलसिन्कीमा नेपाली स्वास्थ्य तथा प्रविधि विज्ञहरूको छलफल कार्यक्रम सम्पन्न
आर्टिफिसियल इन्टिलिजेन्स (एआई) ले हाम्रो जिज्ञासा अनुरुप विभिन्न विषयका तथ्य, सूचना र जानकारी हामीलाई दिइरहेको छ भन्ने आमबुझाइ छ । तर, ‘एआई’ ले पनि हाम्रा प्रश्नबाट नयाँ–नयाँ कुरा सिकिरहेको हुन्छ । प्रविधि सम्बन्धीका अध्येता निकेश बलामी भन्नुहुन्छ, “हामी जति धेरै एआईलाई प्रश्न गर्छौ त्यति नै धेरै एआईले सिकिरहेको हुन्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›