राजनीतिक परिवर्तन मात्र पर्याप्त छैन, आचरण परिवर्तन जरुरी छ : राष्ट्रपति पौडेल

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
himalpress.com · 15 घण्टा अघि

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनका साथै राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउनुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा उनले राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । राष्ट्रपति पौडेलले सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई मार्गदर्शन बनाएको उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू