अतिक्रमित जमिनमा उद्योग र पक्की संरचना

यस स्टोरीको अंश: भीमदत्त नगरपालिकाले सार्वजनिक जग्गामा बनेका १४ उद्योग र २४ पक्की संरचना भत्काउने
gorkhapatraonline.com · 2 हप्ता अघि

सरकारले सार्वजनिक जमिनको अतिक्रमण हटाउने प्रक्रिया अगाडि बढाएसँगै पालिकाहरूले तथ्याङ्क सङ्कलन थालेका छन् । सोही क्रममा भीमदत्त नगरपालिकाले सार्वजनिक अतिक्रमणमा परेको जमिनको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । भीमदत्त नगर विकासको सार्वजनिक जमिनमा हजारौँ भूमिहीन सुकुमवासी अस्थायी टहरा बनाएर बस्दै आएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू