पोखरामा फिर्के खोला अतिक्रमण हटाउन कार्य सुरु(तस्बिरहरु)

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
www.sidhakura.com · 5 दिन अघि

समाज पोखरामा फिर्के खोला अतिक्रमण हटाउन कार्य सुरु(तस्बिरहरु) काठमाडौँ । पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान औपचारिक रूपमा सुरु गरेको छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै ३५ दिने अल्टिमेटम सकिएपछि आइतबारदेखि खोलाघर खाली गर्ने अभियान अघि बढाएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू