फिर्के खोलाका संरचना जेठ ९ गतेभित्र हटाउन महानगरको अन्तिम चेतावनी

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोला र बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन अन्तिम चेतावनी
www.gandaknews.com · 1 हप्ता अघि

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका स्थायी र अस्थायी सबै संरचना ९ जेठभित्र हटाउन सम्बन्धित व्यक्ति र संस्थालाई अन्तिम चेतावनी दिएको छ । तोकिएको समयभित्र संरचना नहटाए महानगरपालिका आफैंले डोजर लगाएर हटाउने र त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू