‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान’ सुरु
▸ यस स्टोरीको अंश: सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान सुरु
मनसुनजन्य विपद्का कारण हुनसक्ने सडक र सवारी क्षतिलाई न्यूनीकरण गर्न ‘सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनीकरण अभियान-२०८३’ सुरु गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र विभिन्न मजदूर सङ्घसङ्गठनको सहकार्यमा उक्त अभियानको आज गोँगबुस्थित नयाँबसपार्कबाट शुभारम्भ गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›