७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक
▸ यस स्टोरीको अंश: ओपोले ७००० एमएएच ब्याट्री र एआई फिचरसहित ओपो ए६सी नेपालमा सार्वजनिक गर्योओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए६सी सार्वजनिक गरेको छ । यसमा आकर्षक प्रिमियम डिजाइन, ७००० एमएएच ब्याट्री, एआई फिचर तथा टिकाउ डिजाइन समावेश गरिएको छ । फोनमा १२० हर्ज अल्ट्रा ब्राइट डिस्प्ले, एआई इरेजर र एआई क्लियर फेस जस्ता सुविधा छन् । ओपो ए६सी को मूल्य २० हजार ९९९ रुपैयाँ तोकिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित