बेंसीसहर र मर्स्याङ्दी पूर्णखोप घोषणा
▸ यस स्टोरीको अंश: स्वास्थ्य मन्त्रालयले गर्मीमा सर्पदंशबाट बच्न आग्रह गर्यो
लमजुङको बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा गरिएको छ । पालिकाभित्र खोप पाउनुपर्ने बालबालिकाले सबै खोप पाएको सुनिश्चित गर्दै यी दुई पालिकालाई पूर्णखोप सुश्चित्ता तथा दिगोपना घोषणा गरिएको हो । बेसीसहर नगरपालिकाभित्रका ११ वटै वडामा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएसँगै नगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›