जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा
▸ यस स्टोरीको अंश: शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी पारिश्रमिक विवादपछि आन्दोलितजुम्लाका आठवटा स्थानीय तहमध्ये हालसम्म छवटा स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठीचौर गाउँपालिकाले एक कार्यक्रमका बीच एकसाथ पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । यस घोषणाले बालबालिकालाई राष्ट्रिय खोप तालिकाअनुसार सबै खोप दिलाइएको सुनिश्चित गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›