काभा भलिबल: तीन खेल हुँदै

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
neplays.com · 4 दिन अघि

काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत सोमबार तीन रोमाञ्चक खेल हुँदैछन्। प्रतियोगितामा आज समूह ‘ए’ र समूह ‘बी’ अन्तर्गतका टोलीहरू प्रतिस्पर्धामा उत्रिने भएका हुन्। प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकाको सामना गर्नेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू