आजदेखि काभा भलिबल
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: काठमाडौंमा सुरु, नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँमा आज (जेठ ८ गते) देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा 'काभा महिला भलिबल च्याम्पियनसिप' सुरु हुँदैछ । प्रतियोगितामा घरेलु टोली नेपालसहित ८ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । नेपालले आजै आफ्नो पहिलो खेलमा भारतको सामना गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›