राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र सिजाङ उपाध्यक्ष पेङबीच भेटवार्ता
▸ यस स्टोरीको अंश: एमालेको प्रश्न: नयाँ संसद भवनका सिट फिल्म हलजस्ता, टेबल कक्षाकोठाजस्ता
राष्ट्रियसभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारी र जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रको जनसरकारका उपाध्यक्ष झाओ पेङबीच आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा दुई पक्षबीच नेपाल–चीन सम्बन्ध, व्यापार, पर्यटन, कृषि, ऊर्जा तथा अन्तरसंसदीय सहकार्यलगायत विषयमा छलफल भएको उपाध्यक्ष भण्डारीको सचिवालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित