आज एकैदिन १० संसदीय समितिको बैठक बस्दै
▸ यस स्टोरीको अंश: कोशी प्रदेशमा सत्ता नेतृत्व हस्तान्तरणमा कांग्रेस र एमालेबीच मतभेद
संघीय संसद् अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । शुक्रबार बस्ने विभिन्न समितिहरूले बजेट, मानव अधिकार, पूर्वाधार, सुशासन, सञ्चार, सामाजिक सुरक्षा लगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›