प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि छलफल हुने

यस स्टोरीको अंश: प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु
www.lokpath.com · 1 हप्ता अघि

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु हुने भएको छ । संघीय संसद् सचिवालयका अनुसार बैठकको सम्भावित कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गर्ने कार्यक्रम रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू