काभा महिला भलिबलको पहिलो सेमिफाइनलमा आज दुई खेल हुँदै
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
काभा महिला भलिबल नेसन्स लिगको पहिलो सेमिफाइनलमा बिहीबार दुई वटा खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबार साँझ ५ बजेदेखि नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबारै हुने अर्को सेमिफाइनल खेलमा भारत र कजाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित