जापानी सवारी उद्योगमा मध्यपूर्व द्वन्द्वको असर
▸ यस स्टोरीको अंश: कालीमाटी बजार विकास समितिले तरकारी र माछाको थोक मूल्य निर्धारण गर्यो
टोयोटाको जापानबाट मध्यपूर्वतर्फ हुने निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशतले घटेर दुई हजार ४१८ युनिटमा सीमित भएको छ, जसको मुख्य कारण जारी क्षेत्रीय द्वन्द्व रहेको छ । अप्रिलमा टोयोटाको विश्वव्यापी बिक्री ३.१ प्रतिशतले घटेर ८ लाख ४९ हजार ३०६ सवारीसाधनमा पुगेको छ भने विश्वव्यापी उत्पादन भने २ प्रतिशतले बढेर ८ लाख ३१ हजार ९७१ युनिट पुगेको छ, जुन अप्रिल महिनाकै लागि रेकर्ड उच्च उत्पादन हो । जापानभित्रको घरेलु बिक्री भने २४.२ प्रतिशतले बढेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित