कूटनीतिक तनाव र क्षेत्रीय अस्थिरताले जापानको पर्यटनमा असर

यस स्टोरीको अंश: मुख्यमन्त्री कार्कीले सुनसरीलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने बताए
nepalnews.com · 1 हप्ता अघि

जापानमा अप्रिल महिनामा विदेशी पर्यटकको संख्या घटेको छ। जापान नेसनल टुरिज्म अर्गनाइजेसनका अनुसार अप्रिलमा जापान आउने अन्तर्राष्ट्रिय पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ५.५ प्रतिशतले घटेर ३६ लाख ९० हजारमा झरेको छ। यस गिरावटको मुख्य कारण चिनियाँ पर्यटकको कमी र मध्यपूर्वबाट आउने पर्यटकको संख्यामा आएको कमी हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू