क्यानद्वारा खेलाडी वर्गीकरण सम्झौता सार्वजनिक, पहिलो पटक ए प्लस श्रेणीमा तीन खेलाडी

यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
www.canadanepal.com · 4 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय पुरुष क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । यसपटक पहिलो पटक ए प्लस श्रेणी समावेश गर्दै समग्र प्रणाली पुनर्संरचना गरिएको छ । ए प्लस श्रेणीमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी तथा सन्दीप लामिछाने समावेश भएका छन् र उनीहरूले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू