नेपाली क्रिकेटरले प्रतिखेल टी-२० आईमा १० हजार र ओडीआईमा १५ हजार पाउने

यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, शीर्ष खेलाडी ‘ए प्लस’ श्रेणीमा
bizmandu.com · 4 दिन अघि

नेपाली सिनियर टोलीका खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा प्रतिखेल १० हजार रुपैयाँ र ओडीआई खेल वापत १५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी वर्गीकरण सार्वजनिक गर्दै टी-२० र ओडीआईको म्याचफी तोकेको हो । पुरुष खेलाडीको तलब १ लाख २० हजारदेखि ३५ हजारसम्म र महिला खेलाडीको तलब ५५ हजार देखि २५ हजारसम्म तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू