मोहनविक्रम सिंहलाई २०८२ को ‘गोकुल वाङ्मय पुरस्कार’

यस स्टोरीको अंश: मोहनविक्रम सिंहलाई गण्डकी साहित्य सङ्गमद्वारा ‘गोकुल वाङ्मय पुरस्कार’ प्रदान गरिने
sahityapost.com · 1 हप्ता अघि

गण्डकी साहित्य सङ्गम, पोखराले २०८२ सालको ‘गोकुल वाङ्मय पुरस्कार’ साहित्यकार तथा चिन्तक मोहनविक्रम सिंह लाई प्रदान गर्ने निर्णय गरेको छ । करिब छ दशकदेखि प्रगतिवादी साहित्यमा निरन्तर सक्रिय रहेका सिंहलाई उक्त पुरस्कार ९७औँ गोकुल जयन्तीको अवसर पारेर यही जेठ ९ गते पोखरामा आयोजित विशेष समारोहबीच प्रदान गरिने जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू