वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान

यस स्टोरीको अंश: राहुल श्रेष्ठ र प्रियंका कार्की अभिनित ‘सिठ्ठी बजाउँदै’ गीतको भिडियो सार्वजनिक
nepalmother.com · 1 हप्ता अघि

नेपाली लोकसंगीत, साहित्य तथा पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका वरिष्ठ लोकगायक, कलाकार, साहित्यकार तथा पत्रकार रामप्रसाद खनाललाई पोखरामा विशेष सम्मान गरिएको छ । चार दशकभन्दा बढी समय देखि नेपाली भाषा, कला, संस्कृति र लोकसंगीतको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएका खनाललाई पोखराका विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाहरूले संयुक्त रूपमा सम्मान गरेका हुन् । पोखरामा आयोजित एक विशेष कार्यक्रममा खनाललाई प्रमुख अतिति प्राज्ञ, बरिष्ठ लोक गायिका, साहित्यकार हरिदेबी कोइरालाले सम्मानपत्र, दोसल्ला तथा मायाको चिनोसहित सम्मान, अभिनन्दन गरेकी थिइन ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू