१७औँ अभिव्यक्ति शृंखलामा चिमखोले काइँला
▸ यस स्टोरीको अंश: गण्डकी साहित्य सङ्गमद्वारा साहित्यकार मोहनविक्रम सिंहलाई गोकुल वाङ्मय पुरस्कार
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले १७औँ अभिव्यक्ति शृंखलाका लागि साहित्यकार दूतबहादुर पुन (चिमखोले काइँला) लाई मञ्च प्रदान गर्ने भएको छ । प्रतिष्ठानले बेलायतमा लामो समयदेखि साहित्य, पत्रकारिता तथा सामाजिक क्षेत्रमा सक्रिय पुनलाई यस वर्षको अभिव्यक्ति शृंखलामा सम्मानसहित प्रस्तुति गराउने निर्णय गरेको छ । कार्यक्रम आगामी २७ जुन २०२६ मा बेलायतको अल्डरसटस्थित इम्पेरियल हलमा आयोजना हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›