सहकारीमा बेथितिः जाँचबुझ आयोगले देखायो गम्भीर कमजोरी

यस स्टोरीको अंश: सहकारीमा गम्भीर वित्तीय अनियमितता र कमजोर नियमन: जाँचबुझ आयोगको प्रतिवेदनले औंल्यायो
www.onlinepana.com · 8 घण्टा अघि

सहकारी क्षेत्रमा बढ्दो वित्तीय अनियमितता, कमजोर नियमन र सुशासनको अभावका कारण यो क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भएको एक उच्चस्तरीय जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । आयोगले सहकारी संस्थाहरूलाई उत्पादन, उपभोक्ता र वित्तीय गरी स्पष्ट रूपमा वर्गीकरण गर्नुपर्ने सुझाव दिएको छ । अनियन्त्रित शाखा विस्तार रोक्न, नयाँ सहकारी दर्ता प्रक्रिया कडाइ गर्न र कमजोर संस्थाहरूलाई सक्षम संस्थासँग गाभ्ने नीति अपनाउन सुझाव दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू