तालिम लिइरहेका ८ जना सशस्त्र प्रहरी जवान बेहोस
▸ यस स्टोरीको अंश: जुम्ला र कञ्चनपुरमा घरमै राहदानी वितरण सेवा सुरु
कैलालीमा सशस्त्र प्रहरीको तालिम लिइरहेका आठ जना जवान बेहोस भएका छन् । राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत आठ जना सशस्त्रका जवान शुक्रबार बिहान दौडने क्रममा बेहोस भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले बिहान ९ बजेतिर उनीहरु बेहोस भएको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›