बैंकिङ्ग कसुर मुद्दामा ९ लाख ५० हजार जरिवाना तोकिएका एक जना पक्राउ
▸ यस स्टोरीको अंश: नक्कली आयात अनुमतिपत्र प्रयोग गरी छोकडा आयात, तीन जनाविरुद्ध मुद्दा दर्ता
बैंकिङ्ग कसुर मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तडीका सुमित कुमार कुँवर रहेका छन्। उच्च अदालत पाटनले बैकिङ्ग कसुर मुद्दामा ३ दिन कैद सजाय ९ लाख पचास हजार जरिवाना फैसला गरेपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›