जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै कांग्रेस

यस स्टोरीको अंश: गगन थापाले संविधान संशोधनबारे जेन जेड अगुवासँग छलफल गर्ने
www.drishtinews.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरुसँग आज छलफल गर्ने भएका छन् । थापाले आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरूलाई संविधान संशोधनका विषयमा छलफल लागि बोलाएका हुन् । कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू